प्रस्तुत विषयको सन्दर्भमा शैक्षिक सत्र २०८० को बाल कक्षा देखी कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको व्यहोरा जानकारी गरिन्छ साथै मिति २०८१-०१-१९ गते विद्यालय ०७:०० बजे देखी विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका कार्यक्रमहरु पनि संचालन हुने व्यहोरा सम्पूर्ण जानकारीको लागि अनुरोध गरिन्छ।