shreepunarbasjanatamavi@gmail.com 9848826138
Shree Punarbas Janata Secondary School श्री पुनर्वास जनता माध्यमिक विद्यालयShree Punarbas Janata Secondary School Punarbas 6, Tribhuvanbasti स्थापना 2033 B.SPunarbas 6, Tribhuvanbasti Est. 2033 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/प्रधानाध्यापकको सन्देशPrincipal's Message

प्रधानाध्यापकको सन्देशPrincipal's Message

श्री मानबहादुर तामाङ - प्रधानाध्यापकMr. Man Bahadur Tamang - Principal

Mr. Man Bahadur Tamang
  • पदRoleप्रधानाध्यापकPrincipal
  • फोनPhone9848826138
प्रधानाध्यापकको सन्देशMessage from the Principal

श्री मानबहादुर तामाङMr. Man Bahadur Tamang

”

यस श्री पुनर्वास जनता माद्यामिक विद्यालय पुनर्वास क्षेत्रकै अग्रणी शैक्षिक संस्था हो । यस संस्थाले यस क्षेत्रको शैक्षिक उत्थानमा महत्वपूर्ण योगदन दिदै आएको छ । अग्रणी संस्था भएकोले यसका आफ्नै चुनौती रहेका छन् । विद्यालयले शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न यस संस्थाले स्पश्ट दृष्टीकोण र उद्देश्य लिई अगाडी बढ्न जरुरी छ । संस्थाको उन्नती र प्रगतिका लागि विद्यालयले विद्यालय सुधार योजना निर्माण गरी कार्यन्वयन्मा ल्याएको छ । विद्यालय सुधार योजना निर्माणका क्रममा विद्यालयले आगामी दिनमा विद्यालयलाई अझ सशक्त र जनप्रिय र विध्यार्थी मैत्री विद्यालय वातावरणको सृजना गरी एक उत्कृष्ट शैक्षिक गन्तव्य दिने संस्थाको रुपमा स्थापित गर्न लागी परेको छ । योजना र उद्देश्यलाई मुर्त रुप दिन यस क्षेत्रका वुद्धिजिवी समाजसेवी र शिक्षाप्रेमीहरुको साथ र सहयोगको विद्यालयले सदैव अपेक्षा गर्दछ । विद्यालयले अगामी दिनमा यस क्षेत्रकै नमुना विद्यालयको रुपमा स्थापित गर्न कार्यक्रमहरु निर्माण गरी योजनावद्ध रुपले अगाडी बढीरहेको छ । विद्यालयलाई अग्रणी नमुना विद्यालयको रुपमा उभ्याउन यस क्षेत्रका सम्पुर्ण जनताको साथ सहयोग र पुर्ण समर्थनको अपेक्षा गर्दछ । साथै विद्यालयको उन्नती र प्रगतिका लागी विद्यालय परिवार सदैव सकारात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछ। वि.व्य.स. को ------ व्यवस्थापन प्रधानाध्यापकको ---- लगन शिक्षकको ----- चिन्तन अभिभावकको ----- मनन कर्मचारीको ----- इमान विद्यार्थीको ----- अनुशासन पूर्व विद्यार्थीहरूको ----- माया दाताहरूको ------ सहयोग सरोकारवालाहरूको ------ अनुगमन चाहिन्छ।

Shree Punarwas Janata Secondary School is a leading educational institution in the Punarwas region, having made a significant contribution to the educational upliftment of this area. As a leading institution, it naturally faces its own unique set of challenges. To maintain this prominent role in the education sector, the school needs to move forward with a clear vision and purpose. For the progress and advancement of the institution, the school has formulated and implemented a School Improvement Plan (SIP).

During the formulation of this plan, the school has been striving to establish itself as an outstanding educational destination in the coming days by making the school environment even more robust, popular, and student-friendly. To bring these plans and objectives to fruition, the school always expects the support and cooperation of intellectuals, social workers, and education enthusiasts of this region. The school is systematically moving forward by designing programs to establish itself as a model school of this region in the days to come. To position the school as a leading model institution, we expect the complete support, cooperation, and full backing of all the people in this region. Furthermore, for the continuous progress and development of the school, the school family always welcomes positive advice and suggestions.

श्री मानबहादुर तामाङMr. Man Bahadur Tamang
प्रधानाध्यापकPrincipal